१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तालिबानद्वारा जेल कब्जामा लिएर सम्पूर्ण कैदी मुक्त

शेबरगान अफगानिस्तानका पूर्व उपराष्ट्रपति र योद्धा अब्दुल रशिद दोस्तमको गढ हो । उनीहरूका समर्थकले विद्रोहीविरुद्धको लडाइँको नेतृत्व गर्दै आएका छन् ।

इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन्

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तुलसीपुर कारागारमा एक कैदी मृत फेला

दाङ, बैशाख २६ । दाङको तुलसीपुरस्थित कारागारमा रहेका एक कैदी मृत फेला परेका छन् । २०६८ सालदेखि कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर– ३ का ४६

बाजुरामा तीन कैदीलाई कोरोना संक्रमण

एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।

कैदी बन्दीद्वारा आत्महत्या

पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिनुभयो

नाइजेरियाको एक कारागारबाट १८ सय कैदी बन्दी भागे

एजेन्सी । नाइजेरियको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ । दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा

कैदीहरूलाई खोप कार्यक्रममा समेट्न एम्नेस्टी इन्टरनेशनलको आह्वान

संस्थाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्दा कैदी बन्दीहरू विस्मृतिमा परेको जनाएको छ । उसले कोभिड नियन्त्रणका उपायहरूका कारण मानवअधिकारका गम्भीर उल्लङ्घन भएको पनि उल्लेख गरेको छ ।

प्रजातन्त्र दिवस : ६ सय कैदीले पाए सफाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदी बन्दीको कैद सजाय माफी दिनु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी

६ सय कैदी रिहा हुँदै

काठमाडौं, फागुन ६ । प्रजातन्त्र दिवसको अवसरमा करिब ६ सय कैदी रिहा हुने भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष कैद मिनाहा गर्दै आएको सरकारले यो वर्ष करिब ६