चितवन, पुस १ । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । बुधबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन्
चितवन, मंसिर १८ । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित
कोलोम्बो, मंसिर १५ । श्रीलंकाको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका जनाइएको
काठमाडौं, कात्तिक २ । संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती
काठमाडौं, असोज ८ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकुलपति देवनारायण साहले
हेटौंडा, साउन १८ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार रहेका कैदीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भोगिरहेका गत वर्ष २०७६ कार्तिक ३० गते भीमफेदी कारागारबाट
नीरज पिठाकोटे (इमेज) पर्सा, साउन १ । वीरगन्ज कारागारकी एक कैदी महिलाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेकी वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ की ४९ वर्षीया कान्तिह भनिने
तुलसीपुर, असार २२ । तुलसीपुर कारागारका एक कैदीको सोमबार मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका