७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धनगढीमा महिला गोल्डकप हुने

कैलाली । कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा बैशाख ३ देखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम

केराबारीमा एक युवकको शव फेला

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवकको शव फेला परेको छ । वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो । मृतकको सनाखत

सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा

कैलाली । बिहीबारबाट सुरु हुने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

सुदूरपश्चिम सरकारको पूँजीगत खर्च खुम्चियो

विराज रोस्यारा कैलाली । पछिल्ला दुई वर्षको तुलनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च झनै घटेको छ । अघिल्ला दुई आर्थिक बर्षको ६ महिनाको तुलनामा यो बर्ष खर्च थप खस्किएर ८.९

चैत्र ७ गतेदेखि धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

कैलाली । कैलालीको धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार

कैलालीमा कांग्रेस जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान हुने

कैलाली । नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन

उम्मेदवार आ–आफ्नो अडानबाट पछि नहटेपछि कांग्रेस कैलालीमा मतगणना ढिलाई

काठमाडौं–नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार जिल्ला सभापतिका लागि निर्वाचन भएको थियो । आइतबार ढिला गरी मतदान सकिएकाले सोमबार बिहान

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुदुर पश्चिम प्रदेश ०१–०१०–प २०७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गौरीगंगा नगरपालिका ८ बडैपुरका

हतियारसहित तीन पक्राउ

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले आज

कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु, पछाडी सवार व्यक्ति घाइते

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२