बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १९ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा कोरोना संक्रमितको संख्या २८५ पुगेको छ । गएको चैत १४ गते प्रदेशमै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो
काठमाडौं, भदौ १७ । सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ‘ट्राभल हिस्ट्री’मा नदेखिएका व्यक्तिमा पनि संक्रमण
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १३ । कैलालीमा निषेधाज्ञा पाँच दिन थपिएको छ । भदौ १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । कैलालीमा ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा संक्रमण देखिन थालेपछि कोरोनाभाइरस समुदायस्तरमा फैलिन थालेको आँकलन हुन थालेको छ । जिल्लामा कुल संक्रमितको झन्डै ४
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १० । कैलालीमा बुधबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् संक्रमितको मृत्यु भएको हो । मंगलबार साँझ कोरोना पुष्टि
कैलाली, भदौ ९ । कैलालीका बैंक तथा वित्तीय संस्था अब एक दिन बिराएरमात्रै खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाइमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसँग
कैलाली, भदौ ५ । कैलालीमा निषेधाज्ञा सुरु भएपछि अस्थायी सदरमुकाम धनगढीलगायतका बजारहरु सुनसान भएका छन । निषेधाज्ञाका कारण कैलालीमा बजार, कलकारखाना, उद्योगधन्दा तथा सवारी-साधन बन्द भएका छन् । ‘लकडाउन’को उल्लंघन
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ३ । कैलालीमा बिहीबार राति १२ बजेदेखि यही भदौ १४ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच
बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बिहीबार उनीहरुमा
बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । कैलालीमा चट्याङ लागेर एक बालिकाको मुत्यु भएको छ । बिहीबार लम्कीचुहा नगरपालिका–१, लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको हो