२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कैलालीमा सयौं घर डुबानमा, चारजना बेपत्ता

कैलाली, साउन १४ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि सयौं घर डुबानमा परेका छन् । चारजना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चारजना बेपत्ता भएको

कैलालीमा अनियन्त्रित मूल्यवृद्धि

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १४ । बजार अनुगमन र नियमन नहुँदा कैलालीमा अनियन्त्रित मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्ग समस्यामा परेका छन् ।

कैलालीका एकसय भन्दा बढी घर डुवानमा

कैलाली । कैलालीमा बर्षासंगै आएको बाढीले एक सय भन्दा बढी घर डुवानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा

कैलालीका थप आठजनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ९ । कैलालीमा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार कैलालीका आठजनामा संक्रमण पुष्टि भएको हो

गाउँपालिकाका सूचना अधिकारी घुस रकमसहित समातिए

बिराज रोस्यारा (इमेज) कैलाली, असार ३० । कैलालीमा एक गाउँपालिकाका एकजना कर्मचारी ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई नियन्त्रणमा

‘बैंकको कर्मचारी’ भन्दै ठगेको आरोपमा दुईजना पक्राउ

कैलाली, असार ३० । कैलाली प्रहरीले ‘बैंकको कर्मचारी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेका छ । टीकापुर नगरपालिका–१ की ४४ वर्षीया महिलालाई साढे तीन करोडको ऋण ‘पास’ गरिदिने

खैरो हेरोइनसहित दुईजना समातिए

कैलाली, असार २७ । कैलालीमा लागुऔषधसहित शनिबार दुईजना पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर–१ को व्यवसाय क्षेत्रका २८ वर्षीय छत्रबहादुर साउद र टीकापुर नगरपालिका–६, नारायणपुरका ३६ वर्षीय मुकेश

कैलालीमा आईएमई काउन्टरबाट ६ लाख बढी चोरी

कैलाली । कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरिया बजारको महेन्द्रनगर रोडमा रहेको आईएमईमा चोरी भएको छ । गएराती आईएमई काउन्टरबाट झण्डै ६ लाख रुपैया बढि चोरी भएको प्रहरीले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि १८ बर्षिय युवकले गरे आत्महत्या

कैलाली, असार १९ । बझाङमा कोरोना पुष्टि भएपछि १८ बर्षिय युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका ७ स्थित लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टानमा बस्दै आएका एक युवकले आत्महत्या