१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अछाममा बाढीले बगाएर बेपत्ता एकजनाको शव फेला, नौ अझै बेपत्ता

अछाम, भदौ ८ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १० जनामध्ये सोमबार एकजनाको शव फेलापरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर-३, रलेमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय

अछाममा बाढीले बगाएर बेपत्ता ११ मध्ये एकजनाको शव फेला

कल्पना बोहरा (इमेज) अछाम, भदौ ६ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका ११ जनामध्ये शनिबार एकजनाको शव फेलापरेको छ । रामारोशन गाउँपालिका वडा नम्बर-५ का १९ वर्षीय

गृहमन्त्रीद्वारा अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण

कैलाली, भदौ ५ । गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । गएको मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति

अछाममा बेपत्ता १२ जनाको शव भेटियो, पाँचजना अझै बेपत्ता

कल्पना बोहरा (इमेज) अछाम, भदौ ३ । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका १२ जनाको शव फेलापरेको छ । बेपत्ता उनीहरुको शव मंगलसेन नगरपालिकाका विभिन्न ठाउँमा फेलापरेको हो

कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाकै पहिचान खुल्यो

अछाम । कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ । वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउदको १० जना परिवार सहित सबैको परिचय खुलेको हो ।

अछामको कैलाश खोलाले बगाएर बेपत्ता भएका ६ जनाको शव भेटियो

अछाम । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा