९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाललाई अतिकम विकसित देशको अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपालले अतिकम विकसित देशको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । अतिकम विकसित राष्ट्रहरूको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमार्फत नेपालले संयोजकको जिम्मेवारी पाएको हो । मार्च ५ देखि कतारको राजधानी