काठमाडौं । काठमाडौं उपत्यकाका धारामा आजदेखि मेलम्चीको पानी आउने भएको छ । सुन्दरीजल आइपुगेको पानी धारामा आउने भएपछि उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् । सुन्दरीजल आइपुगेको मेलम्चीको