१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोपा अमेरिकाः ब्राजिल र अर्जेन्टिनाबीचको खेल जारी

एजेन्सी । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन् । ब्राजिलको रियो दि जेनेरियोस्थित प्रसिद्ध माराकाना रंगशालामा यो खेल भईरहेको छ

कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।

पेरुलाई ३–२ गोलअन्तरले हराउँदै कोलम्बिया तेस्रो स्थानमा

एजेन्सी । पेरुलाई ३–२ गोलअन्तरले हराउँदै कोलम्बिया कोपा अमेरिका कपमा तेस्रो स्थान हासिल गरेको छ । ब्राजिलको ब्रासिलिया डिस्ट्रिटो फेडरलमा आज बिहान भएको खेलमा एक गोलले पछि परेको कोलम्बियाका लुइस

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताकोे फाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिना टाई ब्रेकरमा विजयी भयो । खेलमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले

कोपा अमेरिका फुटबलको क्वाटर फाइनलका खेल शनिबार बिहानबाट हुने

काठमाडौं । कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे हुने छ । यस्तै दोस्रो

कोपा अमेरिकाः ब्राजिल र इक्वेडर बराबरीमा

एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । ब्राजिलको गोयानियामा आज बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ३७ औं मिनेटमा इडर मिलिताओले गोल

कोपा अमेरिकाः उरुग्वेले बोलिभियालाई हरायो

एजेन्सी । बोलिभियालाई २–० ले हराउँदै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले एक गोल गरे । बोलिभियाका कार्लोस

कोपा अमेरिकामा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा अर्जेन्टिना विजयी भएको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १—० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि खेलको १३

कोपा अमेरिका: ब्राजिलले पेरुलाई ४–० ले हरायो

काठमाडौं । ब्राजिलले कोपा अमेरिकामा पेरुलाई हराएको छ । शुक्रबार समूह बी को खेलमा पेरुलाई ब्राजिलले ४–० ले हराएको हो । ब्राजिलको यो लगातार दोस्रो जित हो । ६ अंकसहित

अर्जेन्टिना र चिलीले बराबरी खेले

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका छन् । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पहिलो गोल गरे । तर चिलीका