३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


कोपा अमेरिका कपका सबै खेल अर्जेन्टिनामा मात्र हुने

एजेन्सी । यस सिजनको कोपा अमेरिका कपका सबै खेल अर्जेन्टिनामा मात्रै हुने भएको छ । प्रतियोगिता सुरु हुने दिन नजिकिदै गर्दा सहआयोजक राष्ट्र कोलम्वियामा राजनीतिक अशान्तिपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसनले