काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई ३–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई विजयी गराउन स्कट म्याक्टोमिने र क्रिस्टियानो रोनाल्डोले एक एक