काठमाडौं, कात्तिक ८ । लामो समयदेखि प्रतीक्षाको विषय बनेको विज्ञापनरहित ‘क्लिनफिड’ शुक्रबार मध्यरातिबाट लागू भएको छ । अब नेपालभित्र डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरुले विज्ञापन प्रसारण गर्न पाउने छैनन् ।
काठमाडौं, कात्तिक ८ । काठमाडौंको भृकुटीमन्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मुख्य बजार हो । तर, यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन । व्यापारीहरुले ग्राहक
काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसी-बोका न्यून देखिएको छ । कोभिड-१९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले पर्याप्त संख्यामा खसी-बोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा
काठमाडौं, कात्तिक ६ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक
चितवन, कात्तिक ५ । दशैं मान्न कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीहरुलाई प्रतिव्यक्ति ३०० रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ । राज्यले चाडपर्व मान्न दिँदै आएको रकम उपलब्ध गराएको जेलर कमलप्रसाद
काठमाडौं, कात्तिक ४ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद् अध्यक्ष बन्नुभएको छ । सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका वरिष्ठ नेता डा. भट्टराईलाई
काठमाडौं, कात्तिक ४ । कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्यवस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्यवस्तु
काठमाडौं, कात्तिक ४ । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने बताएका छन् । नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय
न्यूयोर्क, कात्तिक १ । अमेरिकामा कोभिड-१९ का संक्रमितको संख्या ८० लाख पुगेको छ । अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख आठ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन
पाल्पा, असोज ३० । लामो प्रतिक्षापछि सिद्धार्थ राजमार्गखन्डको तिनाउँमा पर्ने दोभानदेखि पश्चिमी क्षेत्र जोड्ने तिनाउँ खोलामा पक्की पुल निर्माण भएको छ । यस क्षेत्रमा पक्की पुल निर्माण भएपछि दोभान–सिद्धबाबा सडकखन्डको