१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बढी शुल्क लिएको भन्दै काठमाडौं मोडल स्कुल घेराउ

काठमाडौं, असोज ३० । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले ‘लकडाउन’को अवस्थामा पनि मासिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् । अभिभावकहरुले कोभिड-१९ का कारण पठनपाठन बन्द भएको

उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं, असोज २६ । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेसन नगर्न निर्देशन दिँदै सबै सरकारी अस्पताललाई कोभिड

कोरोनाका कारण अधिकांश उद्योग-व्यवसाय सञ्चालनमा समस्या

काठमाडौं, असोज २४ । कोभिड-१९ का कारण यतिबेला मुलुकका अधिकांश काममा बाधा पुगेको छ । संक्रमण संख्याले दिनहु नयाँ उचाइ कायम गरिरहेका बेला उद्योग-व्यवसाय सञ्चालनमा समस्या भएको छ नै अर्कोतर्फ

देशभर आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

काठमाडौं, असोज २४ । नेपाल चिकित्सक संघले आइतबार (भोलि)देखि देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । अनशनरत् डा. गोविन्द केसीका मागको समर्थन गर्दै

कुम्मायकमा अस्थायी कोभिड-१९ अस्पताल सञ्चालनमा

पाँचथर, असोज २४ । पाँचथरको कुम्मायक गाउँपालिकामा अस्थायी कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा पुरुषको निम्ति तीन बेड र महिलाको निम्ति दुईओटा बेडको व्यवस्था गरिएको छ । अस्पताल निर्माणमा

पिउनेपानी आपूर्तिमा कोरोनाको जोखिम हुन्छ/हुँदैन ? यसो भन्छन् चिकित्सक

काठमाडौं, असोज २३ । बगिरहेको पानीको माध्यमबाट कोभिड-१९ नसर्ने चिकित्सक बताउँछन् । ‘प्रशोधन नगरिएको पानीमा कोभिड-१९ गराउने भाइरस रहनसक्ने सम्भावना हुन्छ’-डा. राधिका थपलिया भन्नुहुन्छ-‘तर, प्रशोधित पानी आपूर्ति हुँदा भाइरस पाइएको

सात दिन ‘क्वारेन्टिन’मा बस्नुपर्ने प्रावधान पर्यटकले रुचाएनन्

काठमाडौं, असोज २२ । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल आएका छैनन् । कात्तिक १ गतेदेखि ‘अन–अराइभल’ भिसा खुला हुँदैछ । तर,

चितवनमा बढे नेत्रदाता

चितवन, असोज २२ । मृत्युपछि गरिने आँखादानले जीवनमा दृष्टिविहीन भइ जिउन परिरहेका व्यक्तिहरुले संसार देख्न सक्छन् । चितवनमा पनि पछिल्लो समय आँखादान गर्ने व्यक्तिहरुको संख्यामा वृद्धि भएको छ । चितवनमा

प्रतिरक्षा प्रणाली बलियो बनाउन यस्ता खानेकुरा खान चिकित्सकको सुझाव

काठमाडौं, असोज २० । रोग प्रतिरक्षा प्रणाली अर्थात् रोगसँग लड्नसक्ने क्षमता बलियो बनाउन विभिन्न पोषक तत्वहरुले मद्दत गर्ने चिकित्सक बताउँछन् । ‘यी पोषक तत्वहरु गेडागुडी, तरकारी, फलफूल, दूध, दही, माछा,

पञ्जा लगाएर हिँड्नुपर्दैन, त्यसले कोरोनाबाट जोगाउँदैन, यसो भन्छन् चिकित्सक

काठमाडौं, असोज २० । कोरोनाभाइरसको संक्रमण सुरु भएपछि धेरै मानिसले हातमा पञ्जा लगाएको देखिन्छ । पसल, बजार र कार्यालयमा समेत कतिपयले पञ्जाको प्रयोग गर्ने गरेका छन् । तर, यसो गर्दा