८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी

काठमाडौं, कात्तिक १६ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ