२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


व्यवसायीका समस्या समाधान गर्न प्रधानमन्त्रीसँग देउवाले छलफल गर्ने

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्नुहुने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको

बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो

काठमाडौं, भदौ २७ । बंगलादेशले कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् शनिबार साँझ पाँच हजारथान ती

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचजनाको मृत्यु

काठमाडौं, भदौ २७ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ । कुल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागकाअनुसार संक्रमितमध्ये

हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने

मकवानपुर, भदौ २४ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ । बैठकले बिहान ५ देखि ९

हवाई क्षेत्रले १६ अर्ब गुमायो

काठमाडौं, भदौ २३ । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

काठमाडौं, भदौ २३ । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता

निषेधाज्ञालाई बेवास्ता गर्दै यातायात व्यवसायीहरु धर्नामा

काठमाडौं, भदौ २३ । यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्‍याउन सार्वजनिक सवारी-साधनको प्रयोग नगरेको भन्दै मंगलबार यातायात व्यवस्था विभागअगाडि धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले

मनोसामाजिक समस्याविरुद्ध चेतना फैलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई

कोभिड–१९ बाहेकका बिरामीको उपचारमा ध्यान दिन कांग्रेसको आग्रह

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीररुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दा-खोज्दै र संक्रमण आशंकामा उपचार नपाएर मृत्यु भएका घटना पटक-पटक

इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

काठमाडौं । इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको