काठमाडौं, साउन २७ । सरकारले १० ओटा अन्तर्राष्ट्रिय स्थलगत सीमानाकाबाटमात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि, सरकारले २० ओटा सीमानाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो
काठमाडौं, साउन २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको ‘मति सप्रियोस्’ भन्दै कृष्ण जन्माष्टमीको शुभकामना दिनुभएको छ । उहाँले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा
काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको
काठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोभिड–१९ संक्रमित प्रदेश–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि
काठमाडौं, साउन २० । कुर्सीको लालचमा लिप्त भएका केही नेताहरुको कटाक्ष गर्दै हास्यकलाकारहरुले यस वर्षको गाईजात्रा मनाएका छन् । कोभिड–१९ का कारण गाईजात्रा महोत्सव खुलारुपमा हुन सम्भव नभएपछि मंगलबार रिपोर्टर्स
वीरगन्ज, साउन १६ । वीरगन्जमा कोरोना संक्रमण फैलिँदै गएपछि सरकारलाई आवश्यक व्यवस्था मिलाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ । वीरगन्जका अधिवक्ता सुधीर कर्णले बुधबार कोरोना संक्रमण नियन्त्रणमा तीनओटै सरकार
बिराज रोस्यारा (इमेज) कैलाली, साउन १४ । बजार अनुगमन र नियमन नहुँदा कैलालीमा अनियन्त्रित मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्ग समस्यामा परेका छन् ।
काठमाडौं, साउन १३ । गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगामी कार्ययोजनाकाबारेमा छलफल गर्न मंगलबार
काठमाडौं, साउन १३ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतलेमात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतलेमात्र तेस्रो
काठमाडौं, साउन १२ । होटल व्यवसायीहरुले नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभूति गराउन सके धेरै संख्यामा पर्यटक आउनसक्ने बताएका छन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक