काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई ‘डिजिटलाइज’ गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । हालैमात्र ट्राफिक महाशाखामा सरुवा
काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या
काठमाडौं, मंसिर १९ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक गर्न चासो नदेखाएपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म
काठमाडौं, मंसिर १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा उहाँले
काठमाडौं, मंसिर १७ । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुसँग बुधबार अर्थ मन्त्रालयमा भेट गर्दै उहाँले निजी क्षेत्रलाई
बर्लिन, मंसिर १६ । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्नेगरी युनियनको कार्यालयमा विधिवत् दर्ता
काठमाडौं, मंसिर १६ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विज्ञहरुले नेपालमा भेटिएको कोभिड–१९ भाइरसको प्रकृति भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् । गत
काठमाडौं, मंसिर १५ । चीन र नेपालका प्रतिनिधिहरुबीच हुने द्विपक्षीय कूटनीतिक भेटघाटहरुमा दुई देशबीच विकास साझेदारीसम्बन्धी सम्झौता र तीनको कार्यान्वयनका विषयमा जोड दिइन्छ । तर, महत्वपूर्ण मानिएका दर्जनौं सम्झौता अझैपनि
काठमाडौं, मंसिर १३ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत
काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४औैं वार्षिक