काठमाडौं, मंसिर २ । सन् २०२० को अक्टोबरसम्ममा हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा ८१ प्रतिशतले कम भएको छ । कोभिड–१९ का कारण धेरै असर गरेको
काठमाडौं, कात्तिक २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि स्थानीय सरकारलाई परिचालन गर्ने निर्णय गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र आइसोलेसनमा बसेकाहरुको
काठमाडौं, कात्तिक २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हकहित प्रवर्द्धन
काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल बन्द रहेका नागरिकता वितरणलगायत सेवा आउँदो मंसिर ३ गतेबाट सुरु गर्ने भएको छ । उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिक बढिरहेको र
काठमाडौं, कात्तिक २६ । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ)पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका
काठमाडौं, कात्तिक २६ । देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणकोे लागि गठन भएको सरकारी संयन्त्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति
काठमाडौं, कात्तिक २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी
काठमाडौं, कात्तिक २५ । सभामुख अग्निप्रसाद सापकोटासित नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले शिष्टाचार भेट गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत जोलाई
वासिङटन, कात्तिक २५ । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस)का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना
वासिङ्टन, कात्तिक २४ । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न