बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।
खेलकुद विभाग प्रमुख थापाले हरेक वर्ष सरकारले देशका विभिन्न ठाउँमा रंगशाला निमार्णका लागि बजेट विनियोजन गरे पनि खण्ड खण्डमा आउने बजेटले समयमा सम्पन्न हुन ढिलाइ भएको बताए ।
कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गते सम्मको लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजीव पन्थीले जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रलाई बचाइराख्न महामारीकै जोखिममा पनि पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भन्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले त्यसका लागि खोप अनिवार्य भएको बताउनुभयो ।
यस अवधिमा १२ सय ५८ जनाले संक्रमण जितेका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२
खोप अनिवार्य गरेको देशमा जानेहरूलाई सरकारले भेरोसेल लगाउने निर्णय गरेको थियो । तर, यतिखेर वैदेशिक रोजगारीमा जानेहरूलाई पनि सरकारले यही खोप अभियानमा समावेश गरेको हो ।
‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी भित्रका महत्वकांक्षीहरूलाई सु¥याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको
ब्राजिलमा पाँच लाख ४० हजार ३ सय ९८ जनाले कोभिडबाट ज्याम गुमाउँदा भारतमा चार लाख १२ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।
यस्तै शनिबार थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप केन्द्रहरू बढाएर खोप लगाउने व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको उहाँको ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।