१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देउवा सरकारको पहिलाे प्रतिबद्धता पूरा हुनेमा आशंका, चैतभित्रै खोप लगाइसक्ने आधार के ?

नेपालमा अब आउने अधिकांश खोप चीनबाटै आउने मन्त्रालयले जनाएको छ । भेरोसेल र कोभिशिल्ड खोप नै धेरै व्यक्तिलाई लगाइने जानकारी दिँदै सहप्रवक्ता डा. अधिकारी धेरै देशबाट ठूलो संख्यामा खोप आउने

जाँदाजाँदै ओलीको झुटो दावी, डेढ करोड खोप आउनेबारे मन्त्रालय अनविज्ञ

चीन सरकार सँग खरिद गरिएको र भारतबाट आएको गरी हाल सम्म ५० लाख डोज खोप नेपाल आउने छन् । तर चीन, अमेरिका र जापानबाट १ करोड डोज खोप अनुदानमा आउने

डेढ करोड डोज खोप आउने सुनिश्चित भयो– प्रधानमन्त्री ओली

प्रधानमन्त्रीबाट विदाइ हुनुअघि सिंहदरबारमा सम्बोधन गर्दै कोभिडविरुद्धको डेढ करोड खोप सुनिश्चित भएको बताउनुभएको हो ।

अस्पतालमा नन–कोभिड बिरामीको चाप बढ्दै, सावधानी अपनाउन विज्ञको सुझाव

असार ८ गते देखि जनजिवन चलायमान हुन थालेसँगै विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप विस्तारै बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख ठूला सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न

धनकुटामा निषेधाज्ञा खुकुलो, सक्रिय कोभिड संक्रमित २ सय मुनि

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको अवस्थामा निषेधाज्ञा लगाउने कार्यविधि नै बनाएको थियो । सक्रिय संक्रमित २ सय भन्दा कम भएसँगै निषेधाज्ञा खुकुलो पारिएको प्रशाासनले जनाएको छ ।

कोभिडका २१ सय ६९ बिरामी थपिए, २२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ४ सय १७ जनामा परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण देखिएको हो ।

अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार बिहान काठमाडौं आइपुग्ने

अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

नुवाकोटमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि

यो भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको अस्पतालले जनाएको छ ।

निषेधाज्ञापछि काेभिड तथ्याङ्क : कर्णाली र गण्डकीमा संक्रमण दर उच्च, ९ जिल्लामा संक्रमित बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार असार १ गतेदेखि प्रदेश १ मा २५ हजार ७७ जनामा गरिएको परीक्षणमा ८ हजार ८ सय ३७ जनामा संक्रमण देखिएको छ ।

कोभिडबाट मृत्यु हुनेको संख्या ४० लाख पुग्यो

विश्वभर कोभिडविरुद्धको खोप लगाउने क्रम सुरु भएकाले आशाको किरण बाँकी नै रहेको पनि ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।