१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दियामा सार्वजनिक सवारी खुला गर्ने प्रशासनको निर्णय

प्रशासनबाट जारी सूचनाको अवज्ञा गरे संक्रामक रोग ऐन २०२८, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड–१९ अध्यादेश २०७८ बमोजिम कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय बर्दियाले जनाएको छ ।

निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण फैलिने चिन्ता

जिल्लामा कोभिडको दोस्रो लहरले मात्रै ५६ जनाले ज्यान गुमाइसकेका छन् । २ हजारभन्दा धेरै संक्रमित भएका छन् भने हाल १ सय ५६ जना संक्रिय संक्रमित छन् । यसरी हेर्ने हो

सोलुखुम्बुमा थप एक कोभिड संक्रमितको मृत्यु

खुम्बु पासाङल्हामु गाउँपालिका–४ की ६७ वर्षीया महिलाको मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

‘कोभिसिल्ड’ लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप खै ?

रकम भुक्तानी भइसकेको १० लाख डोज कोभिसिल्ड खोपको अझै अत्तोपत्तो छैन । सरकारले खोप ल्याउने पहल भइरहेको रटान लगाउनु बाहेक प्रभावकारी पहल गर्न नसक्दा यतिखेर ज्येष्ठ नागरिक अन्योलमा परेका छन्

१९ जनामा कोभिड देखिएपछि बैतडीको चडेपानी गाउँ ‘सिल’

चडेपानीका ८० जनामा गरिएको कोभिड परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।

कोभिडबाट निधन भएका परिवारलाई तुल्सीभञ्ज्याङ सानाकिसानबाट सहयोग

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ । गल्याङ नगरपालिका भित्र कोरोना

२३२८ कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल

पोखरा विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा, ६ महिनामा सम्पन्न हुने

‘मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना थियो,’ उहाँले भन्नुभयो, ‘कोभिड दोस्रो लहरका कारण रोकियो ।’

अब खोप अभियान निरन्तर चल्छ– प्रधानमन्त्री ओली

भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अघि बढिसकेको ओलीको दाबी छ । कोभिडबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोपमार्फत कोरोना सर्न नपाउने

होटल क्वारेन्टिन बस्नेका पीडा, ‘दैनिक ३ हजार लिएर कुहिएको अण्डा र आलु दिन्छ’

विदेशबाट फर्कनेलाई नेपालमा ५ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्न सरकारले आग्रह गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएको होटलले शुल्क लिएअनुसारको सुविधा उपलबध नगराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्