तर, महामारीमा जनताको जीउ र स्वास्थ्य बचाउन खोप अनिवार्य भए पनि सरकारले अहिलेसम्म चासो नराख्दा खोपको व्यवस्थापन गर्न जेष्ठ नागरिकहरूले आग्रह गरेका छन् ।
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना (कोभिड–१९) महामारीमा मुलुकका शीर्ष अधिकारीहरुको त्रुटीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताउनुभएको छ । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना
कसैको झुटो आश्वासनमा परेर ठगीको सिकार नबन्न आग्रह गर्दै मन्त्रालयले आफ्नो पालो कुरेर सरकारले दिएको निःशुल्क खोप लगाउन पनि अनुरोध गरेको छ ।
काठमाडौंका १ सय ८१, भक्तपुरका २५ र ललितपुरका ४३ जनामा संक्रमण पुष्टि हुँदा अहिलेसम्मको कोभिड संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ ।
१६ हप्ताभित्र लगाउपर्ने दोस्रो डोज खोप लगाउने सुरसार नदेखिएपछि ज्येष्ठ नागरिकहरूले स्वास्थ्य मन्त्रालयमा फोन गर्न थालेका छन् । मन्त्रायलका पदाधिकारीहरू खोप आउने टुङ्गो नभएपछि नाजवाफ हुने गरेका छन् ।
लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उहाँको तर्क छ । विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र
संक्रमण नियन्त्रणको मुख्य आधार खोप भएको सन्दर्भमा धेरै देशहरूले खोप अभियानमा जोड दिइरहेका छन् । तर, नेपालमा भने पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकहरूले दोस्रो डोज खोप लगाउन पाएका छैनन्
निजी अस्पतालमा असार ८ गते भर्ना भएका बिरामीलाई १० दिन सम्म उपचार गरेको शोधभर्ना मात्र दिने भन्दै निःशुल्क उपचार गर्ने सूचीबाट निजी अस्पताललाई हटाइको प्रवक्ता डा. पौडेलले बताउनुभयो ।
चिनियाँ अधिकारीहरूले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने बताएको छ । चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको जनाएको
खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । सरकारले हुलमुलमा बस्नु नहुने बताएको भए पनि खोप केन्द्रमा भिडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै जोगरत्न बज्राचार्यले