काठमाडौं, जेठ ३० । काठमाडौं महानगरपालिकाले स्थगित गरेको कोभिड विरुद्धको ‘भेरोसेल खोप’ सोमबार (भोलि) देखि पुनः सुचारू गर्ने भएको छ । खोप जेठ ३१ गते सोमबार र असार १ गते
शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा उहाँले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको पनि उच्च प्रशंसा गर्नुभयो ।
नेपालमा भूकम्प गए पछि पनि राहत र उद्धारको लागि संस्थाले सहयोग गरेको सिंहले बताउनुभयो । अहिले पनि द्वन्द्वग्रस्त सिरियामा उद्धार र राहतको काम गर्दै आएको उहाँको भनाइ छ ।
नयाँ थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ५ सय ९८ जना छन् । जसमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना छन् ।
खुम्बु पासाङल्हामू गाउँपालिका–३ मन्जोकी ४६ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएसँगै जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।
अमेरिकामा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको बजेटबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ भने यस्ता विभिन्न उपहार योजना यसअघि अन्य राज्यले पनि ल्याइसकेका छन् ।
विपद्को समयमा बालबालिकालाई प्रभाव पार्ने विभिन्न प्रकारका मनोवैज्ञानिक असरलाई हटाउने पढाइ र सिकाइलाई निरन्तरता दिनु आवश्यक छ । बालबालिका मात्र नभएर वयस्कमा उत्पन्न हुने नकरात्मक सोचलाई पनि पढाइ र सिकाइले
यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिने भएपछि निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।
नमोबुद्ध नगरपालिका–४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको छ । उक्त परिवारका सदस्यहरूमा कोभिड–१९ पोजेटिभ भएको थियो ।
यद्यपि जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । सीडीसीले यात्रा गर्न सकिने देशहरूको सूचीमा परिवर्तन गर्दै केही खुकुलो