१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बागलुङको एकै टोलमा १ सय बढी संक्रमित, उपल्लाचौर क्षेत्र ‘सिल’

उपल्लाचौरको डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रसहुँदै वडा कार्यालय क्षेत्रमा १ सय भन्दा बढी संक्रमित भएपछि स्थिति नियन्त्रणका लागि ‘सिल’ गर्नुपरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी

कोभिडबाट एकै दिन ८२ सय ४३ जना संक्रमणमुक्त हुँदा ५ हजार ४२ संक्रमित

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणमा देशभरका ५ हजार ४२ जनामा कोभिड संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५

खोप केद्र सञ्चालनका लागि महानगरको पत्र

आगामी २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई चीनबाट ल्याइएको १० लाख कोभिडविरुद्धको खोप लगाइँदैछ ।

भारतमा दैनिक १ लाख कोभिड संक्रमित, २४ घण्टामा ३३ सयकाे मृत्यु

पछिल्लो २४ घण्टामा त्यहाँ एक लाख २० हजार ५ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ २ करोड ८६ लाख ९४ हजार ८ सय बढी संक्रमित भएका

अमेरिकी प्रतिवदेनमाथि चीनको खण्डन, दाेहाेर्‍यायाे प्रयोगशालाका तीन जनामा भाइरस नदेखिएको दाबी

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलेले गत हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिनुभएको थियो ।

किन आइरहन्छन् कोभिड संक्रमणका लहरहरू ? (अन्तवार्ता)

संक्रमणको उक्त लहरमा बालबालिका बढी जोखिममा रहने भन्दै मन्त्रालयले अस्पतालहरूलाई २० प्रतिशत शय्या तयारी अवस्थामा राख्नसमेत निर्देशन दिएको छ ।

कोभिडले एक सातामा एकै परिवारको तीन जनाको मृत्यु

छोराहरुसँगै दुई साता अघि संक्रमित भएकी मगरको बिहिबार बिहान मृत्यु भएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

प्रणाली सुधार्ने मौका बन्नसक्छ कोभिड, तीन घण्टामा मूल्याङ्कन गर्न नहुनेमा शिक्षाविद्को जोड

विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको विवरण जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । यसैको आधारमा बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ ।

कोभिड नियन्त्रणमा सहयोग गर्न कांग्रेसको पहाल, इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन

उहाँले कोरोना उपचारमा अस्पताल, स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवा दिने गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान सुरू गरिएको बताउनुभयो ।

थप ६ हजार ८५ जनामा कोभिड , ६८ सय ९८ जना संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३ हजार १८ एन्टीजेन परीक्षणमा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।