काठमाडौं, माघ ६ । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को
एजेन्सी । विश्वका-१० करोड मानिस कोभिडपछिको समस्याबाट प्रभावित भएको एक अध्ययनले देखाएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको एक नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिस कोभिडको दीर्घकालीन असरबाट
नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
सरकारले देशभरका ५० भन्दा बढी शय्या भएका अस्पताल र मेडिकल कलेजहरूबाट कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको थियो ।
धनकुटा, पुस २८ । जिल्ला प्रशासन कार्यालय धनकुटाले सरकारी र स्थानीय तहलाई कोभिड १९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । धनकुटामा बुधबार बसेको कोभिड व्यावस्थापन
काठमाडौं, पुष १४ । एक महिनाअघि दक्षिण अफ्रिकामा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण निकै रफ्तारमा बढ्दा विश्वभर चिन्ता बढाएको छ । युरोप र अमेरिकामा दिनहुँ रेर्कड तोड्दै संक्रमित
नेपालले सीमा नाकामा कडाइ गर्न थालेको छ भने विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने नागरिकलाई अन अराअराइभल भिसामा रोक लगाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय १० जनाको परीक्षण गर्दा २ दशमलव ७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यस्तै, यस अवधिमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।
विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरू सार्वजनिक गर्दै मन्त्री पौडेलले सबै विद्यार्थीहरूलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्ने बताउनुभयो ।
यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो ।