‘हामीहरु डाटा कलेक्सन गर्दैछौं,’ डा. बरालले आदर्श समाजसँग भने, ‘२–३ दिनदेखि हाइ फ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको हो । त्यसले गर्दा अक्सिजन खपत बढी भयो ।’ मृत्यु
मुख्यमन्त्री गुरुङले मास्क लगाउन अनिवार्य गर्न, जागरण फैलाउन, एम्बुलेन्स रेगुलेटमा निगरानी राख्न, स्वास्थ्य मापदण्ड अपनाइ विकास र निर्माणलाई निरन्तरता दिन, एकद्वार प्रणालीबाट खाना खुवाउन निर्देशन पनि दिनुभएको छ ।
खोप खरिद र व्यवस्थापन जटिल कार्य हो । स्थानीय निकायलाई नै खोप खरिदको जिम्मेवारी दिँदा एउटा स्थानीय निकायले लगाउने अर्को स्थानीय निकायको क्षेत्रभित्र बस्ने नागरिकले खोप लगाउन नपाउने अवस्था आउने
त्यसो त मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले पनि कांग्रेसको आसन्न महाधिवेशन प्रभावित हुने देखिन्छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको छ । यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनको नेतृत्व
काठमाडौं उपत्यकाभित्र रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, निजामति अस्पताल, ख्वापा अस्पताल र मुटु क्लिनिकलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
खोप अभावका कारण फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म पहिलो खोप लगाएकाहरूलाई भने १६ हप्तापछि अर्थात असारमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल ५ सय २५ बालबालिकामा क्लिनिकल ट्रायल गरिने भारत सरकारको तयारी छ । खोप अभियानका लागि भारतका विभिन्न अस्पतालहरू तोकिएका छन् ।
काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार निःशुल्क सुरू गरेकोे छ । आज एक कार्यकम बीच शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले
टाटा स्टीलको यो कदमको भारतभर प्रशंशा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कम्पनीले आफ्नो जिम्मेवारी महसुस गरेकोमा धन्यवाद दिँदै कम्पनीको प्रगतिको कामना पनि गरेका छन् ।
शिक्षा सचिव रामप्रसाद थपलियाले एसईई र कक्षा १२ को विषयमा मन्त्रालयले दुई–तीन दिनभित्र परीक्षाको मोडालिटिको बारेमा निर्णय गर्ने बताउनुभयो । अब बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको बारेमा निर्णय गर्ने