बीएनए नर्स खड्का तीन वर्ष अघिदेखि बागलुङका विभिन्न सङ्घसंस्थासँग मिलेर विद्यालय, सवारी साधन र घर–घरमै प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) वितरणमा सरिक भएकी हुन् ।
दिउँसो ४ बजेपछि थप ५ जना कोभिड संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड–१९ फोकल पर्सने तेज वलीले जानकारी दिनुभयो ।
महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको छ ।
ल्याब क्षमताभन्दा बढी स्वाब संकलन हुँदा समस्या भएको प्रादेशिक अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताउनुभयो । केही दिन अघिसम्म एक जनाको रिपार्ट आउन एक हप्ताभन्दा बढी समय लागेको भए पनि
बुढेसकालमा प्रवेश गर्दा पहिलो पटक भोग्नु परेको यो अवस्थाले बुढापाकाहरूलाई जेलमा बसेझैँको भान गराएको वृद्ध खडगबहादुर थापा बताउनुहुन्छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २९ जनाको मृत्यु भएपछि देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।
आफन्त गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि शव जलाएर व्यवस्थापन गरिदिने भन्दै बार्गेनिङ गर्न आउनेहरूले पीडामा नून छर्ने काम गरे ।
सबै तिर बराबर रूपमा परीक्षण भएका छैनन्, परीक्षण कम भएका जिल्लाहरूमा संक्रमण बढ्न सक्ने डा. सुवेदीले बताउनुहुन्छ । संक्रमण उच्च रहेको काठमाडौं उपत्यकामा नै केही दिन यता संक्रमितको संख्यामा कमी
जिल्लाका ११ वटै पालिकालाई लक्षित गर्दै सेवा उपलब्ध गराउनेगरी सेवा सञ्चालनमा ल्याउन लागिएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनुभयो ।
रुसमा ३ सय ९६, पोल्याण्डमा २ सय ५०, जर्मनीमा २ सय ३४, इरानमा २ सय २९, इन्डोनेसियामा २ सय १८, टर्कीमा २ सय ७ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।