पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५ सय ७७ एन्टिजेट परीक्षण गर्दा ८ हजार १४६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ४ लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अधिनमा रहि शुल्क लिने र तोकिएको गुणस्तर निश्चित गर्नुपर्ने सहमति पत्रमा उल्लेख छ । अस्पतालले हाललाई ४ शय्या आईसीयू र ६ वटा अक्सिजनसहितको शय्या नगरपालिकाले
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोभिड महामारीसँग जुध्न नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
बिहीबार सम्पन्न विवाहमा बेहुला–बेहुलीले मन्दिरको सात परिक्रमा गरेका थिए । विवाह सम्पन्न भएपछि बेहुलाले दाइजो माग गरे । उनले एउटा रामायणको पुस्तक आफूलाई दिनुपर्ने माग गरेका थिए ।
महासंघका अध्यक्ष श्रेष्ठले संक्रमणको व्यवस्थापनका लागि स्वास्थ्य संकटकाल घोषणा गरेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मेवारी तीन तहको सरकारलाई दिनुपर्ने बताउनुभयो ।
बजार र आसपास क्षेत्रमा कोभिडको संक्रमण बढ्दै गएको र संक्रमितलाई राख्ने ठाउँको पनि अभाव हुन थालेपछि दमौलीस्थित कृषि विकास बैंकको भवनमा अक्सिजनसहितको आइसोलेसन तयार पारिएको नगरपालिकाले जनाएको छ ।
कोभिडको दोस्रो लहर बढेपछि दिल्लीमा आईसीयू शय्याको अभाव भएको सन्दर्भमा दिल्ली सरकारले सय शय्याको आईसीयू शय्या सञ्चालनमा ल्याइएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था र समाजसेवीहरूको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको छ ।
बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु
काठमाडौं, बैशाख ३१ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभारग्रहण सँगै अर्थमन्त्री पौडेलले