निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भए पनि समिति सक्रिय हुन नसक्दा निजी अस्पतालले संक्रमितको उपचारमा मनलाग्दी शुल्क लिँदै आएका छन्
यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु जेठ २ सम्मका लागि बन्द गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार ६ सय ९ र बिहीबार ५ सय २५ जनाको पीसीआर परीक्षण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिनुभयो ।
काठमाडौं, बैशाख १४ । कोरोना (कोभिड–१९) का कारण १ वर्ष देखि थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैकले सकरात्मक भुमिका निर्वाह गरेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको
काठमाडौं, बैशाख १४ । कोरोना महामारीले विकराल रुप लिन थालेपछि सर्वोच्च अदालतसहित मुलुकभरका अदालतको न्याय सेवा प्रवाह संकुचन गरिएको छ । सर्वोच्च अदालतको मंगलबारको पूर्ण बैठकले यही बैशाख १५ गतेदेखि
कफ्र्यूको समयमा पसलहरू लगायत सार्वजनिक यातायात पनि बन्द गरिने छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणबाट ७ सय २४ जनाको
काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको बताउनुभएको छ । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र
काठमाडौं । कोभिडका कारण एक वर्षदेखि थला परेको पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघ संस्थाको एक प्रतिनिधि मण्डलले पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएको
काठमाडौं, फागुन २० । केन्द्रिय तथ्यांक विभागले कोभिडका कारण आर्थिक वृद्धिद्धर ऋणात्मक भएको जनाएको छ । विभागले नेपालको अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिन बिहीबार विभागमा गरेको पत्रकार सम्मेलनमा गत आर्थिक
काठमाडौं, फागुन १२ । कोभिडको प्रभाव कम हुँदै गएपछि आर्थिक क्रियाकलापमा वृद्धि भएको छ । योसँगै कर्जाको मागमा पनि वृद्धि हुँदा तरलतामा दबाब सिर्जना भएको नेपाल राष्ट्र बैकले जनाएको छ