१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिडले थला परेको व्यवसायीलाई राष्ट्र बैंकको राहत

बैंक तथा वित्तीय संस्थाले व्याज पुँजीकरणका लागि सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा पुँजीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

चीनले थप १० लाख कोभिडविरुद्धको खोप सहयोग गर्ने

काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो । स्वास्थ्य राज्यमन्त्री

कर्णालीका दुई लाखभन्दा बढी नागरिकले लगाए कोभिडविरुद्धको खोप

अहिले प्रदेशका सबै जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा निर्देशक डा. रवीन खड्काले पालिका स्तरमा खोपका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

बर्दियाका १६ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप

सरकारको लक्ष्यअनुसार दशैं–तिहारको बीचसम्म जिल्लाका ३३ प्रतिशत भन्दा बढीलाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ ।

अमेरिकामा कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गर्नुभएको छ ।

८ सय ६७ जना कोभिड संक्रमित थपिए, १ सय १२ जना भेन्टिलेटरमा

त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित भेटिएका छन् ।

भरियाका भारी : कोभिडविरुद्धको खोप नपाउँदा काम पाउनै मुस्किल

मौसमी भरियाहरूको संख्या अलि बढि देखिने गर्दछ । दशैंका लागि खर्च जोहो गर्ने उदेश्यले भारी बोक्नेहरूको संख्या पनि उल्लेख्य देखिन्छ ।

९ सय ५३ कोभिड संक्रमित थपिए, १३ सय ७१ जना निको

अहिलेसम्म कोरोनाबाट ११ हजार ८७ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ ।

दशैंसम्म १ करोड ७५ लाखलाई कोभिडविरुद्धको खोप लगाउछौं– राज्यमन्त्री श्रेष्ठ

राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो ।

१८ प्रतिशतले पाए कोभिडविरुद्धको पूर्ण खोप

नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. लोचन कार्की संक्रमणको जोखिम कायमै रहेकाले परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्नुपर्ने बताउनुहुन्छ ।