१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घट्दै कोरोना संक्रमणदर : ५० देखि १० प्रतिशतसम्मको ओरालो यात्रा

परीक्षण गरिएकामध्ये १० प्रतिशत भन्दा कममा संक्रमण हुनुलाई विश्व स्वास्थ्य संगठनले नै जोखिम कम हुँदै गरेको संकेतका रूपमा अर्थ्याउने गरेको छ ।

थप ९ सय ९४ जनामा कोभिड संक्रमण, पूर्ण खोप लगाउने ५१ लाख नाघे

देशभर कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ५७ लाख ६९ हजार ३ सय २८ र पूर्ण मात्रा खोप लगाउनेको संख्या ५१ लाख ६० हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको

दक्षिणपूर्वी एशियाका ११ स्वास्थ्यमन्त्रीको १२ बुँदे काठमाडौं घोषणा पत्र, कोभिडलगायतका स्वास्थ्य चुनौतीविरुद्ध एक भएर लड्ने अठोट

काठमाडौं, भदौं २२ । विश्व स्वास्थ्य संगठनको काठमाडौंमा भएको ७४ औं दक्षिणपूर्वी एशियाली बैठकले विश्वमा जारी वर्तमान महामारीबाट शिक्षा लिँदै स्वास्थ्य प्रणालीलाई बलियो बनाउनेसहितको १२ बुँदे काठमाडौं घोषणा पत्र जारी

कोभिडबाट थप २० जनाको मृत्यु, ४४ लाखले लगाए पूर्ण खोप

मंगलबार थप १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष

मेडिकल पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अनुसन्धानमा ४३ हजार बढी संक्रमतिलाई सहभागी गराइएको थियो ।

कोभिड संक्रमित भन्दा निको हुने बढ्दै, १८ सय संक्रमित थपिए

यही अवधिमा थप २ हजार २ सय २२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४ सय ५२ जना निको भएका छन् । नेपालमा

कोभिडविरुद्धको दुवै डोज खोप लगाएकाहरू पनि भेन्टिलेटरमा, वीर अस्पतालमा मृत्यु

दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो

काठमाडौ उपत्यकाका ७ सय १५ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ४ सय ५४, ललितपुरका १ सय ६९ र भक्तपुरका ९२ जना रहेका छन् । उपत्यकापछि मोरङ र कास्की

कोभिडबाट एकै दिन २६ जनाको मृत्यु, २४ सय संक्रमित थपिँदा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ । यो कूल संक्रमितको १ दशमलव ५ प्रतिशत हो ।

रुकुम पश्चिमका विद्यालय भदौ १५ गतेदेखि खुल्ने, पुर्वका भदौ १३ देखि

यसैबीच गत बुधबार मात्र आठबीसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरूको बैठकले पनि भौतिक रूपमै उपस्थित भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।