काठमाडौं, साउन २१ । सरकारले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण प्रतिवेदन संसदीय समितिमा प्रस्तुत गरेको छ । बिहीबार प्रतिनिधिसभाको शिक्षा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४ सय ८ जनामा गरिएको परीक्षणमा ३९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, साउन १९ । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गर्दै डा. जागेश्वर गौतमलाई प्रसूती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ ।
काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएको छ । निकै नै विवादमा परेका डा. गौतमलाई सोमबार
त्यतिमात्रै नभइ भौतिक दूरी तथा लक्षित समूह अनुसारको लाइनको व्यवस्था नहुँदा जेष्ठ नागरिक तथा अन्य व्यक्ति एउटै लाइनमा ठेलमठेल गरी सहभागी भएका हुन्छन् ।
नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्याउन सरकारले प्राथमिकता दिए पनि भनेअनुसार काम गर्न नसकेको गुनासो समेत गर्नु भयो ।
कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।
नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको छ । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रूपमा फैलिएको छ ।
हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुनेछ । सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख रहने प्रावधान छ ।