यतिबेला ७ जना होम आइसोलेसनमा रहेका छन् । सरकारले तेस्रो भेरियन्टको कोभिड आक्रामक हुने खतरा औंल्याएपछि अग्रपंक्तिमा काम गर्ने ट्राफिक प्रहरी संस्थागत रुपमै सुरक्षाको पूर्वतयारीमा छ ।
४५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई लक्षित गर्दै महानगरपालिकाले आगामी तीन दिन २९ वटै वडाबाट खोप दिन लागिएको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।
कर्णालीमा जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु नै गरिएको छैन् । जोन्सनको खोप कर्णालीसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा लगाइएको छैन । संघीयता गएको देशमा प्रदेशहरुमा समान रुपले खोप वितरण
कोरोना भाइरसको जिन शरीमा छ वा छैन भनेर पत्ता लगाउन पीसीआर परीक्षण गरेजस्तै उक्त जिनको अध्ययनका लागि जिन सिक्वेन्सिङ गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी नर्देशक डा. रुना झाले बताउनुभयो ।
अस्ट्रेलियाली सरकारले संक्रमण वृद्धि भएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ । डेल्टा भेरियन्ट फैलिएपछि देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरूले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।
माघबाट सुरु भएको खोप अभियानमा फरक–फरक कम्पनीका गरी चितवनमा ९३ हजार ३ सय ७२ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो ।
कतै ढुवानीको त कतै रेफ्रिजेरेटरको समस्याका कारण खोप अभियान सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही पालिकाहरूले भने भेरोसेल खोप नै बाँकी रहेको भन्दै अहिले नै जोन्सनको खोप