काठमाडौं । अमेरिकी संसदमा भएको हिंसक प्रदर्शनको नेपालको राष्ट्रिय सभामा पनि चर्चा भएको छ । शून्य समयमा नेपाल कम्युनिष्ट पार्टीकी सांसद् कोमल ओलीले अमेरिकी संसदमाथि भएको आक्रमणको विरोध गर्नुभएको छ