काठमाडौं । सोमबारदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउने भएको छ । आज नेपाल तथा चीन दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने जनाइएको छ । माथिल्लो मुस्ताङका स्थानीयको अवस्था
बलेवा, असोज २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था