काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कोरोना संक्रमणपछि श्रम सम्झौता भएपनि रोकिएका कामदार पठाउन सुरु गरिने जनाएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण गरी कोरिया रोस्टरमा नाम दर्ता