२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


कोरोना कहरबीच भक्तपुरमा भव्य रूपमा बिस्का जात्रा मनाइँदै

वर्तमान समयसम्म जात्राको अस्मिता बचाउन भक्तपुरका नेवार समुदायको महत्त्वपूर्ण योगदान छ । अहिलेसम्म संस्कृति बचाइराख्नुमा यहाँका युवाहरूको ऐक्यबद्धता नै मुख्य कारक रहेको स्थानीय युवाहरूको भनाइ छ ।