८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र १० दिनसम्म लकडाउन

भक्तपुर । मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र आइतबार(आज)बाट लागू हुने गरी १० दिनसम्मका लागि लकडाउन गरिएको छ । आजबाट भदौ ९ गते सम्म लागू हुनेगरी लकडाउन गरिएको थिमी नगरपालिकाले जनाएको छ