१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, साउन २० । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा २५९ जना नयाँ संक्रमित बढेसंगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको

अष्ट्रेलियाको भिक्टोरियामा बस्ने १२ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, साउन १६ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष

कोरोनाका कारण ठूला राष्ट्रहरुको अर्थतन्त्रमासमेत गिरावट

काठमाडौं, साउन १६ । कोरोना भाइरसको महामारीकाबीच विश्वको अर्थतन्त्रमा गिरावट आएको छ । कोरोना महामारी सुरु भएदेखि हालसम्मको अवधिमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै अमेरिका, जर्मनी र फ्रान्स र स्पेनले आर्थिक

पूर्वी नाका काँकरभिट्टामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

झापा, साउन १६ । पूर्वी नाका काँकरभिट्टामा सुरक्षामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, संक्रमित २२४ जना थपिए

काठमाडौं, साउन १६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जना मृतक थपिएका छन् । मृतकमा पर्साका तीन जना र ललितपुरकी एक

कोरोना संक्रमित भेटिएपछि विदुर नगरपालिकामा निषेधाज्ञा

नुवाकोट, साउन १६ । कोरोना संक्रमित भेटिएपछि विदुर नगरपालिका– ८ मा निषेधाज्ञा जारी गरिएको छ । विदुर नगरपालिका– ८ का २७ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा

लकडाउनपछि पोखराका १० प्रतिशत होटल सञ्चालनमा

पोखरा, साउन १६ । कोरोना (कोभिड–१९) विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका होटल रेष्टुराँमध्ये १० प्रतिशत मात्र खुलेका छन् । लामो दूरीका सवारीसाधन नचलेको र हवाइ यातायात बन्द रहेको हुँदा पोखराको

पाटन अस्पतालमा कोरोनाबाट ६५ वर्षीया महिलाको मृत्यु

काठमाडौं, साउन १६ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियुमा उपचाररत उनको शुक्रबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक

भारतमा एकैदिन थपिए ५५ हजार कोरोना संक्रमित

काठमाडौं, साउन १६ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५ हजार ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं, साउन १३ । नेपालमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको छ । लकडाउन खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको छ भने मृतकको संख्या पनि एक्कासी बढेको छ ।