१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिममा थप १७ मा कोरोना पुष्टि

कैलाली, साउन १२ । सुदूरपश्चिममा सोमबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण

कोरोना परीक्षण गराउन काठमाडौं महानगरले निकाल्यो सर्वाजनिक सूचना

कोरोना परीक्षण गराउन काठमाडौं महानगरको निकाल्यो सर्वाजनिक सूचनाकाठमाडौं, साउन १२ । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुईजनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको

पोखरामा थप दुईजनामा कोरोना पुष्टि

कास्की, साउन १२ । पोखरा महानगरमा सोमबार थप १ चिकित्सकसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार कास्कीको पोखरा महानगरका २ जनामा संक्रमण पुष्टि भएको

महाबौद्धमा ६ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १२ । काठमाडौंको महाबौद्ध क्षेत्रका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं २७ का एकै घरका ५ जना र अर्का १ जनामा संक्रमण पुष्टि भएको

प्रदेश १ मा थप ३१ जनामा कोरोना पुष्टि

विराटनगर, साउन १२ । प्रदेश १ मा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । इलाममा ९ र विराटनगरमा २२ गरेर ३१ जनामा कोरोना संक्रमण

लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि काठमाडौं उपत्यका थप जोखिममा (भिडियो)

काठमाडौं, साउन ११ । काठमाडौ उपत्यकामा साउन महिना सुरु भएसँगै देखिएका कोरोना संक्रमितमध्ये धेरै जनामा लक्षण देखिएको छ । यसअघि लक्षणविहीन संक्रमितहरु देखिएपनि हाल लक्षणसहितका संक्रमणहरु भेटिन थालेपछि काठमाडौं उपत्यका

नेपालमा थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

काठमाडौं, साउन ११ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा.

सुदूपश्चिममा थप १७ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन ११ । सुदूरपश्चिममा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हो । सेती

थपिए १३३ जना कोरोना संक्रमित, १०७ जना डिस्चार्ज, संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं, साउन ९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । बिहान पर्साको वीरगञ्जकी ८५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएसंगै मृतकको संख्या ४४ पुगेको स्वास्थ्य तथा

प्रदेश १ मा थप १३ जनामा कोरोना पुष्टि

सुनसरी, साउन ८ । प्रदेश १ मा बिहीबार १३ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमितमा मोरंङमा ८, सुनसरी र धनकुटामा २/२ र झापामा १ जना रहेको प्रदेश