१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकीमा पनि कोरोना संक्रमितको उपचार निशुल्क, मुख्यमन्त्री र मन्त्रीहरुको दशैँभत्ता कोरोना कोषमा

गण्डकी प्रदेशले पनि कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो

राष्ट्रपतिबाट कोरोना कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गर्नुभएको छ । विश्वव्यापी महामारीका

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री

सभामुख सापकोटाको दशैं भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्ववापत प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्नुहुने भएको छ । सभामुख सापकोटाले सोमबार प्रेस विज्ञप्तिमार्फत आफूलाई चाडपर्ववापत प्राप्त खर्च

नेकपाका सांसदको दशैँ भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका सांसदहरुको दशैँ भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नेकपा संसदीय दलका नेता समेत