१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नेपालमा कोरोना संक्रमण दर ५ प्रतिशत कम, डराउन नपर्ने विज्ञको भनाइ

युरोपमा फैलिएको कोरोना संक्रमण नेपालमा देखिइसकेको डेल्टा भेरियन्ट नै भएकाले डराउनु नपर्ने चिकित्सकको तर्क छ ।

३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण, ५ सय १८ जना संक्रमणमुक्त

कोरोनाका बिरामीमध्ये २ सय १५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कोरोना भाइरसको उत्पत्तिबारे कहिल्यै थाहा नहुनसक्छ– अमेरिका

गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९०–दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन् ।

कोरोनाले विश्वभर एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान लिएकाे डब्लुएचओ अनुमान

एजेन्सी । विश्वमा कोरोना महामारीले झण्डै १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको हुनसक्ने एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष जनवरी देखि यो

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटियो, खोपको प्रभाव कम हुने चेतावनी

एजेन्सी । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका छन् । यो भेरियन्ट तीव्र रुपमा फैलिने र यस विरुद्ध हालसम्म विकसित खोपहरुको प्रभाव निकै कम हुने

सक्रिय संक्रमितको संख्या करिव ४० हजार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

आज राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति ८ बजेपछि सबै

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउनेलाई सय डलर दिने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको खोप लगाउनेहरुलाई प्रतिव्यक्ति एक सय डलर दिन विभिन्न राज्यलाई आह्वान गरेका छन् । कोरोना महामारी बढिरहेका बेला खोप लगाउनेहरुलाई आकर्षित गर्न राष्ट्रपति बाइडेनले

१३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ । यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८

प्रधानमन्त्री देउवा खोप केन्द्रहरुको निरीक्षणमा जाने, सोमबारदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार काठमाडौंमा रहेका खोप केन्द्रहरुको निरीक्षण गर्न जाने हुनुभएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धि जानकारी दिएको