१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं । भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।