२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपतिले गरिन् नर्सको उच्च प्रशंसा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल

अक्सिजनको अभावमा संक्रमितको मृत्यु बढ्यो, उत्पादनभन्दा माग दोब्बर

काठमाडौं । नेपालमा कोरोना महामारीको महासंकटका बीच अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्न थालेको छ । अक्सिजन नपाउंदा कति विरामी छटपटाइ रहेका छन् । अहिले अक्सिजनको माग उत्पादन

बागलुङमा थप दुई संक्रमितको मृत्यु

बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिकका एक पुरुष र ढोरपाटन नगरपालिकाकी एक महिला गरि दुई जनाको मृत्यु भएको हो । ढोरपाटन नगरपालिका

भारतको गंगा नदीमा ४० शव तैरिरहेको अवस्थामा फेला, कोरोना संक्रमितको भएको शंका

एजेन्सी । भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ । बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको

बाँकेमा थप आठ संक्रमितको मृत्यु

बाँके । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको

गण्डकी प्रदेशमा थप ४ जना काेराेना संक्रमितको मृत्यु

डम्मर बुढा मगर बागलुङ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका ३ वडा का ६३ वर्षीय पुरुष, पर्वतकै कुश्मा नगरपालिका ९ वडा

भारतमा एकै दिनमा ४ लाख १४ हजार बढी कोरोना संक्रमित थपिए, ३९ सय २० जनाको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो दिन भारतमा ४ लाख १२ हजारभन्दा बढी संक्रमित थपिएका थिए ।

चितवन माडीका संक्रमितले झुण्डिएर आत्महत्या गरे

चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका–३ इनारबरुवाका ३२ वर्षीय पुरुषले झुण्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

कोरोना संक्रमितको चाप बढेसँगै स्वाब परिक्षणमा समस्या (भिडियाेसहित)

डोलराज रानाभाट चितवन । कोरोनाको संक्रमण फैलिदा त्यसको चाप भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परेको छ । संक्रमण कम भएपछि कर्मचारी घटाइयो तर अहिले दैनिक स्वावको संख्या बढिरहदा न त

डोटीमा १ जना कोरोना संक्रमितको मृत्यु

डोटी । डोटीमा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल डोटीको आईसुलेसन कक्षमा उपचारत आर्दश गाउँपालीका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको संक्रमणका कारण ज्यान गएको जिल्ला