२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, दिल्ली सरकारले माग्यो सेनाको सहयोग

सोमबार तीन लाख ६८ हजार संक्रमित थपिएकोमा आज दैनिक थपिने संख्यामा केही कमी आएको हो । महामारीको चपेटामा परेको महाराष्ट्रमा संक्रमितको संख्यामा गिरावट आएको छ ।

कोरोना संक्रमितको मृत्यु भएपछि देवचुली नगरको प्रमुख र उपप्रमुख कार्यकक्षमा तालाबन्दी

सोमबार देवचुली–१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गए पछि तालाबन्दी गरिएको सचेत नागरिक समूहले जानकारी दिएको छ ।

संक्रमित भए सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले एक लाख पाउने

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपैयाँ बराबरको उपचार खर्च व्यहोर्ने भएको छ । यसका लागि योगदानकर्ताले कम्तिमा तीन महिनाको रकम

धनगढी र भरतपुर अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक/एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको

कोरोना महामारी गुथीको ढाडस (भिडियो)

खलःका अध्यक्ष श्याम व्यञ्जनकार महामारीको अवस्थामा आफ्नो समुदायका लागि गुथी ढाडस बन्न सक्नुपर्ने बताउनुहुन्छ । आफूले जस्तै अन्य गुथीहरूले पनि समुदायकोलागि गनुपर्नेमा व्यञ्जनकारको जोड छ ।

एकैदिन ३७ कोरोना संक्रमितको मृत्यु, ७४ सय ४८ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा

कोरोना संक्रमितलाई बेड छैन भन्नु लज्जास्पद भएको कांग्रेसको टिप्पणी, युद्धस्तरमा काम गर्न सरकारसँग अपिल

काठमाडौं । कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्ने सरकारको अभिव्यक्तीलाई नेपाली कांंग्रेसले आलोचना गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संकटको बेलामा

विपन्न कोरोना संक्रमितको उपचारका लागि महानगरले सहयोग गर्ने

कामाडौं । काठमाडौं महानगरपालिकाले विपन्न कोरोना संक्रमितको उपचारका लागि रकम निकासा गर्ने भएको छ । महानगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य

कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय