२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आंशिक र पूर्ण गरी आजदेखि २९ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये

महामारीसँग हार मान्दै सरकार : मन्त्रालयले भन्यो, ‘अस्पतालमा बेड छैन, बच्ने उपाय गर’

स्वास्थ्य मन्त्रालयले विशेषगरी मुलुकका २२ जिल्लामा संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै कोरोना संक्रमितका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको हो ।

वीरगन्जमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । वीरगन्जमा थप तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचार गराइरहेका दुई महिला र एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज नगरपालिका

मन्त्रालयको गल्तीले देशभर स्वास्थ्य जनशक्ति अभाव, दोष भने आयोगलाई

लोकसेवा आयोगले ४ वर्षदेखि विज्ञापन नखोलेकाले पर्याप्त चिकित्सक नभएको उहाँको भनाइ थियो । दक्ष जनशक्तिको अभावका कारण भएका भेन्टिलेटर र आईसीयू कक्षहरू चलाउन नसकिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

यसपटक संक्रमितको कन्ट्याक्ट ट्रेसिङलाई किन चासो नदिइएको ? (भिडियो)

परीक्षण गरिएका मध्ये ३० प्रतिशत भन्दा बढी व्यक्तिमा संक्रमण देखिने गरेको छ । तर, संक्रमितहरूको सम्र्पकमा आएका व्यक्तिहरूको परीक्षण भने निकै कम मात्रामा भएको पाइएको छ ।

बागलुङका तीन वडामा लकडाउन

बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्रका तीन वडा १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ । हिजो एकै दिन ३९ जना शिक्षक

विद्यालय बन्द गर्ने विषयमा सरोकारवालाको मतभेद, ठूला कक्षा मात्र सञ्चालन गर्न विज्ञको सुझाव

शिक्षा सम्बन्धी निर्णयमा शिक्षा मन्त्रालयले अपनत्व लिन नसक्दा कर्मचारीले नै मन्त्रालयको आलोचना गरिरहेका छन् । शुल्क मोहका कारण संस्थागत विद्यालय सञ्चालकहरूले भौतिक रूपमा कक्षा सञ्चालनको दवाव दिएको आरोप लाग्ने गरेको

सीमामा छैन सतर्कता : संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव (भिडियोसहित)

दुर्गा उपाध्याय कञ्चनपुर । नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक तीन हजार बढी

विद्यालय तीन साता बन्द गर्ने विषयमा भोलि निर्णय गरिने

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायलाई भोलि छलफलका लागि बोलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन

भारत कोरोना संक्रमण हटस्पट बन्दै, एकैदिनमा ९३ हजार भन्दा बढी नयाँ संक्रमित थपिए

एजेन्सी । कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारत विश्वमा कोरोना संक्रमण हटस्पट बनेको छ । नयाँ सक्रमितको संख्या यो साता झन उच्च देखिएको छ । यहाँ पछिल्लो २४ घण्टामा