१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘टेकु अस्पतालमा लाइन लागेर भिड नगर्नोस्’

काठमाडौं, असोज १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी जनघनत्व भएका काठमाडौं उपत्यकासहित मोरङ, चितवन, कैलाली, रुपन्देहीलगायतका जिल्लाहरुमा कोरोना संक्रमण उच्च दरमा बढिरहेको भन्दै थप सचेतता अपनाउन आग्रह गरेको छ

नेपालमा कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु

काठमाडौं असोज १५ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँके खजुरा गाउँपालिकाका ५९ वर्षका

बिहीबार काठमाडौं उपत्यकामा ९४३ सहित १९११ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुग्यो

काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण

बैतडीमा दुई नगरपालिका ‘सिल’

बैतडी, असोज १५ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।

कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण सुनसरी र रौतहटमा थप एक एक जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचाका क्रममा एक जनाको मृत्यु भएको

फुटबलको अभ्यास अलमलमा

काठमाडौं, असोज १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबलको अभ्यासका लागि सरकारसँग माग गरेको भएपनि अहिलेसम्म सरकारले कुनै स्वीकृति दिएको छैन । कोरोनाभाइरसका संक्रमित दिनानुदिन बढेपनि अरु क्षेत्र

संसदको विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको माग

काठमाडौं, असोज १४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको केन्द्रीय पदाधिकारी

कांग्रेस महाधिवेशन फागुनमै गर्न पौडेल समूहको जोड, सार्ने संस्थापनको रणनीति

काठमाडौं, असोज १४ । संशोधित कार्यतालिकाबमोजिम नेपाली कांग्रेसको १४औं महाधिवेशन फागनुबाट टाढिँदै गएको छ । असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका पुनः संशोधन गरेर संवैधानिक व्यवस्थाबमोजिम छ महिना

निजी प्रयोगशालाले ‘पीसीआर’ परीक्षणको शुल्क समायोजन नगरे स्वीकृति खारेज

काठमाडौं, असोज १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको ‘पीसीआर’ परीक्षणको शुल्क समायोजन गर्न निजी प्रयोशालाहरुलाई २४ घन्टाको समय दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले तोकेको शुल्कभन्दा

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुला

इस्लामावाद, असोज १४ । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झन्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको