काठमाडौं, असोज १४ । पछिल्लो २४ घण्टा १५५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससहित नेपालमा कोरोनाबाट संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ । स्वास्थ्य
काठमाडौं, असोज १४ । कोभिड–१९ का कारण स्थगित कक्षा–१२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भएपनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण परीक्षा लिनसक्ने स्थिति
रुपन्देही, असोज १४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाकाअनुसार रुपन्देहीको देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको
काठमाडौं, असोज १३ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर १० लाख बढी व्यक्तिको ज्यान गइसकेको छ । संक्रमितको संख्या तीन करोड ३५ लाख नाघिसकेको छ । यसको औषधि र खोप अहिलेसम्म पत्ता
काठमाडौं, असोज १३ । रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप उपलब्ध गराउन सहमति जनाएको छ । उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको अन्तर्राष्ट्रिय
काठमाडौं, असोज १३ । कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं, असोज १३ । सरकारी निर्णयलाई चुनौती दिँदै निजी प्रयोगशालाहरुले सरकारले तोकेकोभन्दा करिब दोब्बर शुल्कमा कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण गरिरहेका छन् । तर, नियमविपरीत परीक्षण शुल्क असुली भइरहँदा पनि सरकार भने
काठमाडौं, असोज १३ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार
स्याङ्जा, असोज १३ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा खेर जाने कागजको सदुपयोग गर्दै महिलाहरुले राम्रो आम्दानी गर्न थालेका छन् । नगरपालिकाको वडा नम्बर-३ मा क्वालिटी प्याकेजिङ प्रालि नामको कम्पनी स्थापना गरेर
हेटौंडा, असोज १३ । वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ । रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले बताउनुभयो