१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


काठमाडौंमा कोरोना संक्रमणबाट ८९ वर्षिय वृद्धको मृत्यु

काठमाडौं, असोज १ । कोरोना संक्रमणबाट ८९ वर्षिय वृद्धको निधन भएको छ । काठमाडौं वडा नं २५ बाँङ्गेमुढा का वृद्धको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । करिब १४

कोरोनाविरुद्धको लडाइँमा हरेक नागरिक अग्रमोर्चाको सिपाही : मन्त्री ज्ञवाली

गुल्मी, असोज १ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाको सिपाही भएको बताउनुभएको छ । बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै उहाँले कोरानाविरुद्धको लडाइँ सरकारकोमात्र

काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१

काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पछिल्लो एक महिनायता कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदरसमेत बढेको छ । बढ्दो जनघनत्व रहेको उपत्यकामा हालसम्म संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।

सवारी लाइसेन्स वितरण सुरु (भिडियो)

काठमाडौं, असोज १ । यातायात व्यवस्था कार्यालयले ‘लकडाउन’ सुरु भएदेखि स्थगित गरेको लाइसेन्स वितरण बिहीबार (आज)बाट सुचारु गरेको छ । कोरोना संक्रमणको जोखिमका कारण लाइसेन्स वितरणकाक्रममा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु, काठमाडौं उपत्यकामा ६१८ सहित १२४६ जनामा कोरोना संक्रमण

काठमाडौं, असोज १ । पछिल्लो २४ घन्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टा थप १२४६ जनामा

म्याग्दी संक्रमणमुक्त जिल्ला

गलेश्वर, असोज १ । म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना संक्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

वासिङ्टन, असोज १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनुभएको छ । स्थानीय समयअनुसार बुधबार उहाँले अक्टोबरमा देशभरि नै खोप वितरण गर्न सकिने

कांग्रेस महामन्त्री कोइरालाको अवस्थामा सुधार, विहान खाए ब्रेड र जुस(भिडियो)

काठमाडौं, असोज १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।कोरोना संक्रमण देखिएपछि ओम अस्पतालमा उपचाररत डा. कोइरालाको आज विहानदेखि स्वास्थ्य अवस्थामा सुधार आएको हो ।

काँग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा, सचिवालयको एक जनामा देखियो कोरोना पोजिटिभ

काठमाडौं, असोज १ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । आफ्नो निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि उहाँ होम आइसोलेसनमा रहनु भएको हो ।

प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग

काठमाडौं, भदौ ३१ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु