१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


‘न्यायाधीश नियुक्तिमा हुने षड्यन्त्रका कारण कानुनी राज्य स्थापनामा समस्या’

काठमाडौं, भदौ २९ । नेपाल बार एसोसिएसनले संवैधानिक नियुक्तिमा हुने गरेको राजनीतिक भागबन्डाका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताएको छ । राजनीतिक दलहरुका कारण संविधानमा लागेको ‘खोट’को परिणाम न्यायपालिकामा समेत

काठमाडौं उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ११७० संक्रमित, ८७९ जना डिस्चार्ज

काठमाडौं, भदौ २९ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको

१०२ जना पत्रकार कोरोना संक्रमित

काठमाडौं, भदौ २९ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको

विश्वमा २४ घन्टामा तीन लाख बढी संक्रमित थपिए

काठमाडौं, भदौ २९ । विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घन्टामा तीन लाख सात हजार ९३० जना कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

काठमाडौं, भदौ २९ । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना

ओम्नी समूह कालोसूचीमा, एक वर्षसम्म सार्वजनिक खरिदमा सामेल हुन नपाउने

काठमाडौं, भदौं २९ । कोरोना भाइरस नियन्त्रणका लागि सम्बन्धित स्वास्थ्य उपकरण आयातको जिम्मा पाई काम गर्न नसकेको ओम्नी समूहलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना

कोरोना संक्रमणका कारण सुनसरीमा दुई पुरुषको मृत्यु

सुनसरी । कोरोना भाइरसका कारण मोरङका दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । मृतकमध्ये एक जना विराटनगर र अर्को धनपालथानका हुन् । मोरङको

१०८९ जना सेना सक्रिय संक्रमित

काठमडौं, भदौ २८ । नेपाली सेनामा १ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये १ हजार ८९ जना सक्रिय संक्रमित छन् । इमेज च्यानलसँग कुरा

कोरोना परीक्षण र उपचारमा कहाँ चुक्यो स्वास्थ्य मन्त्रालय ? (भिडियो)

प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, भदौ २८ । नेपालमा कोरोना संक्रमण चरणबद्ध रुपमा फैलदै गएको छ । दैनिक १ हजार माथि संक्रमित भेटिइरहेका छन् । संक्रमणको पारो बढ्दो छ । सरकारले भने